मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मेची–महाकाली विद्युतीय रेलमार्गः इनरुवा खण्डको काम शुरु

–रमेश लम्साल  काठमाडौं । भौतिक पूर्वाधारको विकासलाई प्रमुख प्राथमिकतामा साथ अगाडि बढाएको सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई थप गति दिने भएको छ । मेची–महकाली विद्युतीय रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणका लागि झापा...