शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टेलिप्रिजेन्स बैठक विवादमा: गोपनीयता  र सुरक्षामा प्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र...