आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

७२ लाखमा बनाइएको लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ । किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि ७२ लाख रुपैयाँ बढीको लागतमा निर्माण गरिएको...