बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र रमाना दिन ताकेता

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गर्न खटाइएका कर्मचारीहरूलाई पत्र प्राप्त भएको मितिले सात दिनभित्र अनिवार्य रमाना दिन सम्बन्धित मन्त्रालय, आयोग, सचिवालय...