शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्या गर्नुभन्दा केही घण्टा पहिले सियाले शेयर गरेकी थिइन् यस्तो भिडियो

एजेन्सी – टिकटक स्टार सिया कक्कडको आत्महत्याको खबरले धेरैलाई आश्चर्यमा पार्यो । उनले किन यस्तो कदम उठाइन् भनेर कसैले अझसम्म पत्ता लगाउन सकेका छैनन् । सिया सामाजिक सञ्जालमा निकै सक्रिय...