नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा समानुपातिक सांसद भइसकेका र राष्ट्रियसभा सदस्य तथा स्थानीय निर्वाचनमा उम्मेदवार भएकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । भदौ १२ गते सम्पन्न...