काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक साढे चार घण्टायता बसिरहेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा नागरिकता विधेयक, जन्मकैदको फैसला भएका रेशम चौधरीको आम माफी,...