मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेता खड्काको फाउण्डेशनलाई सनराइज बैंकको ५ लाख सहयोग

काठमाडौं– सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी फाउण्डेशनलाई सहयोग गरेको जनाएको...