सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा सुगाले लिए नयाँ प्रधानमन्त्रीको रूपमा शपथ, अरु को–को भए मन्त्री ?

टोकियो । जापानको नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदे सुगाले बुधबार पदभार लिएका छन् । उनले परिचित अनुहारहरूको मन्त्रिपरिषद गठन गरेका छन् । अर्थमन्त्री तारो एसो, परराष्ट्रमन्त्री तोशिमिट्सु मोटेगी र वातावरण मन्त्री...