सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शुरु भयो चौथो चरणको अन्तराष्ट्रिय हवाई उद्धार

काठमाडौँ – विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन आजदेखि यही साउन २४...