ढुङ्गाको चेपमा अड्किएका पुरुषको सकुशल उद्धार
शनिबार, १३ मङ्सिर २०८२, २० : १९
सारांश
- ओखलढुङ्गामा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरियो।
- दुम्सी खोज्न जाँदा तामाङ ढुङ्गाको चेपमा फसेका थिए।
- प्रहरीले ताप्केडाँडाबाट गएर तामाङलाई उद्धार गर्यो र उनको अवस्था सामान्य छ।
ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।
आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिरेपछि तामाङ अचानक चेपमै अड्किएका थिए ।
तामाङ करिब १०/१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उनलाई सकुशल उद्धार गरेको र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण