शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कहाँ पुग्यो थप ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया ?

नेपाल धितोपत्र बोर्डले खुल्ला प्रतिस्पर्धात्मक प्रणालीमार्फत थप वितरण गर्ने भनेको धितोपत्र दलाल (ब्रोकर लाइसेन्स) को कार्ययोजना बीचमै अलपत्र परेको छ । ब्रोकर लाइसेन्सका लागि खुला भएको आवेदनविरुद्ध सर्वोच्चमा मुद्दा परेसँगै...