शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सरिता गिरीको समर्थनमा बोल्ने मोहना अन्सारीलाई आयोगले गरायो सचेत

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई कारवाही गरेको विषयलाई कथित र खेदजनक भन्दै अभिव्यक्ति दिने राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीलाई आयोगले सचेत गराएको छ ।  आयोगले गिरीका सन्दर्भमा...