सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको लार्चामा पहिरो, १ जना बेपत्ता, ८ घरमा क्षति

चौतारा । अविरल वर्षासँगै आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता र आठ घरमा क्षति पुगेको छ  । भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले...