शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

प्युठान । अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया  नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको...