काठमाडौँ । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,...