आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किन ओझेलमा पर्‍यो काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय ?

काठमाडौँ ।  स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ । काठमाडौँ महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै...