काठमाडाैँ । युरोपेली युनियनका शीर्ष कूटनीतिज्ञ काजा कालासले बिहीबार युक्रेनले “मानवीय प्रकोपको सामना गरिरहेको चेतावनी दिएका छन् । युद्धको अन्त्य गर्न अमेरिकी आयोजनामा अबुधाबीमा भएको वार्ताको बावजुद रूसले युक्रेनीहरूलाई प्रहार...