सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा अस्पताल खोल्न सहुलियत कर्जा

काठमाडौँ । अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैंक तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार...