काठमाडौँ । ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस बेचेर सिन्धुलीको गोलन्जोरका केशवराज हायु बुल्गेरिया उड्ने तयारीमा थिए । गोलञ्जोर गाउँपालिका–३ घर भएका हायुले फार्म हाउस रोल्पाको दीपक थापा मगरलाई बेचेका हुन्...