मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेवाः समुदायले मनाउने गुँला पर्व सुरु (फोटोफिचर)

शुक्रबारदेखि नेवाः समुदायले मनाउने गुँला पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना शुक्रबारदेखि सुरु भएको हो ।  ...