शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२०८३ सालमा सिंह र धनु राशिलाई शनिको अढैया

काठमाडौँ । वैदिक ज्योतिषमा शनिलाई क्रूर ग्रह मानिन्छ। शनिग्रहको नाम सुन्दैमा वा शनिको दशा चल्दैमा नराम्रो हुन्छ भन्ने जनमानसमा भ्रम परेको पाइन्छ।  शनिदेवलाई न्यायका देवता मानिने हुनाले शनिको महादशा, साढेसाती वा...