बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको श्री बालाजी विद्यापिठ विश्वविद्यालयबिच समझदारीपत्रमा हस्ताक्षर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र भारतको पोंडीचेरी राज्यमा अवस्थित श्री बालाजी विद्यापिठ विश्वविद्यालयबीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा गत मंसिर २५ गते हस्ताक्षर भएको छ। चिकित्सा शिक्षाका...