सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रामको जन्मभूमि नेपाल भएको दाबी दोहोर्‍याउँदै माडीमा भव्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको...