आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ फर्म दर्ताको काम बन्द, नवीकरण दैनिक २० वटा मात्रै

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो सेवालाई आंशिक रुपमा बन्द गरेको छ । संक्रमणको जोखिम बढेसँगै विभागले नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता कार्यहरु, अत्यावश्यकबाहेक अन्य व्यापारमूलक...