बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘समयमै खोप लगाउन सकिएन र मापदण्ड पालना भएन भने तेस्रो लहर आउँछ’

पूर्ववर्ती ओली सरकारका पालामा कारोना महामारी बारेमा जति चर्चा हुने गथ्र्यो, अहिले त्यति चर्चा छैन । कोरोना रोकथाममा खेलेको भूमिकालाई लिएर सरकारको आलोचना पनि खासै भइरहेको सुनिँदैन । संक्रमण दिनहुँ...