आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कालोपत्रको माग राख्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित

काठमाडौं । सात वर्षदेखि हिलाम्मे सडक कालोपत्र गर्न माग गर्दै बालाजु बाइपासका स्थानीयवासी आन्दोलित भएका छन् । आज बालाजु बाइपासमा सडक विस्तारलाई तीव्रता दिन र तत्काल कालोपत्र गर्न माग गर्दै...