सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको, कार्यपालिकासँग भाग खोजेर न्यायपालिकाको गरिमामा आँच पुर्याएको र न्यायिक मर्यादा विपरीत गतिविधिमा संलग्न भएको भन्दै उनको चौतर्फी विरोध...