मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारतबीचको बैठकमा के–के निर्णय होला ?

काठमाडौं । नेपाल भारतबीच सचिवस्तरीय छलफल हुने भएको छ । सीमा विवाद, अयोध्याको राम मन्दिरलगायतका विवादले दुई देशबीचको दुरी बढिरहेका बेला बस्न लागेको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।...