शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

चिया श्रमिकले अब  दैनिक न्यूनतम रु पाँच सय ६५ पाउने

झापा । नेपाल चिया उत्पादक सङ्घ र श्रमिकहरूको ट्रेड युनियनहरूबिच चिया मजदुरको पारिश्रमिक वृद्धि गर्ने सहमति भएको छ । नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि...