शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा ‘शैक्षिक माफियातन्त्र’ मौलाएको र त्यसलाई सरकारीस्तरबाटै संरक्षण भइरहेको गम्भीर आरोप लगाएको छ । सङ्घले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि...