सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले...