बुटवल – कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्षसहित रुपन्देहीमा स्थानीय तहहरु धमाधम सिल हुने क्रम जारी छ । यसैक्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक साताका लागि पूर्णलकडाउन गरिएको छ । भोलि...