आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भद्रपुरमा महाकवि देवकोटाको सालिक तोडफोड

भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले बताए । ...