सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेकपाका जिल्ला नेताको कोरोना सङ्क्रमणबाट निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनी श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा  भर्ना भएका...