बुटवल । बुटवल उद्योग बाणिज्य संघले व्यबसायीहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गरेको छ । संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुकाअनुसार अनुगमनका क्रममा ९५ प्रतिशत व्यवसायीले...