बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्नुपर्छ’

काठमाडौं । चिसीएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपाल-भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र...