फोटो फिचर
चुनावपछि पुरानै लयमा फर्किंदै काठमाडौं उपत्यका, सडकमा बढ्यो चहलपहल (तस्बिरहरु)
मङ्गलबार, २६ फागुन २०८२, १२ : ५५
काठमाडौँ । चुनावी माहोलका कारण सुनसान देखिएको काठमाडौं उपत्यका विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ।
यससँगै विभिन्न चोक तथा व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू सक्रिय रूपमा खटिएका छन्।
_MsD0T4eV5W.jpg)
यसरी चुनावी गतिविधिपछि केही दिन शान्त बनेको काठमाडौं उपत्यका पुनः चहलपहलसहित पुरानै गतिमा फर्कन थालेको हो ।
_Z9OmOi536a.jpg)
_rbqREY3fcj.jpg)
_KQMlz5ZKNr.jpg)
_Pvwz77Cvra.jpg)
_g9PCmpF4FH.jpg)
_ydaMxfE35A.jpg)
_Xke4L4Fsdt.jpg)
_LMuMrv1tuf.jpg)
_IVXGmbq4ow.jpg)
_1GolG9xqXr.jpg)
_IIYEuz7Oz4.jpg)
_VEqt3fqrSz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण