फोटो फिचर
कोटेश्वर क्षेत्रमा दसैँका लागि गाउँ फर्कनेहरूको चहलपहल (तस्बिरहरू)
आइतबार, १२ असोज २०८२, ०९ : १८
सारांश
- काठमाडौँका विभिन्न नाकाहरुमा उपत्यका छाड्नेहरुको चहलपहल बढेको छ।
- दसैँ मनाउन घर फर्किनेहरुको संख्यामा वृद्धि भएको छ।
- यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन्।
काठमाडौँ । काठमाडौँका प्रमुख नाकाहरूमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोङ्गबु बसपार्क, कलंकी, कोटेश्वर, जडीबुटी क्षेत्रमा बस कुर्नेहरुको भीड लाग्ने गरेको छ ।
काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातायात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।
_uMo71WdzBY.jpg)
टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_3yIamYyVKp.jpg)
_l12cI9yzcJ.jpg)
_KYUVBURLdh.jpg)
_0Gfz1ON2Qu.jpg)
_cNUmDCoUFM.jpg)
_dVFGiLCdot.jpg)
_YyFjFRwAA2.jpg)
_OTrmdnUA9v.jpg)
_87x0cx50Oh.jpg)
_gONIBn0QXW.jpg)
_ogfCoeD4Ci.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस अय्यरको कप्तानीमा भारतले जित्यो पहिलो सिरिज, जिम्बावे दोस्रो खेलमा ९० रनले पराजित
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण