शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेसका मजदूर आन्दोलित

बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै...