सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपल्लो डोल्पासहित पश्चिम नेपालमा खाद्यान्नको अभाव, हवाईमार्फत ढुवानीको तयारी

काठमाडौं । दशैँ–तिहारजस्ता ठूला चाडवाड नजिकिँदैं गर्दा पश्चिम नेपालका दुर्गम क्षेत्रमा भने खाद्यान्नको अभाव देखिन थालेको छ । उत्तर–पश्चिम क्षेत्रका कर्णाली प्रदेशको उपल्लो (माथिल्लो) डोल्पासहित पश्चिम बाजुरा, अछाम लगायतका तीन–चारवटा...