बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रेडमार्क विवाद : नेपाली उद्योगविरुद्धको उजुरीमा सरकारले दियो ७ दिने अल्टिमेटम

काठमाडौँ । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड) सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीउपर उद्योग विभागले सक्रियता बढाएको छ ।  विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै...