सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञापन बोर्ड गठनको नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने तयारी

काठमाडौं । सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो ।...