बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संविधानको मर्मबमोजिम शासन व्यवस्था सञ्चालनमा ध्यान दिनुपर्नेमा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । उनले प्रजातन्त्र दिवस–२०८२ का अवसरमा आज नेपालीहरूमा बधाई...