शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राहकहरूको आत्मविश्वास जित्न इन्फिनिक्स मोबाइलले १५ महिना वारेन्टी

काठमाडौँ । इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ।  जसअनुसार ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा १५ महिनाको लामो वारेन्टी पाउने भएका छन् ।  अप्रिल १ देखि लागू...