ग्राहकहरूको आत्मविश्वास जित्न इन्फिनिक्स मोबाइलले १५ महिना वारेन्टी
बिहीबार, २२ चैत २०८०, १३ : ४५
काठमाडौँ । इन्फिनिक्स मोबाइलले ग्राहकलाई उत्तम गुणस्तरको विश्वास दिलाउने नयाँ योजना ल्याएको छ। जसअनुसार ग्राहकहरूले इन्फिनिक्सको स्मार्टफोनहरूमा १५ महिनाको लामो वारेन्टी पाउने भएका छन् ।
अप्रिल १ देखि लागू यो नयाँ वारेन्टी योजनाले उत्पादनलाई राम्रोपन र विश्वासिलोपन देखाउने कम्पनीको भनाइ छ । इन्फिनिक्स मोबाइलले बिक्रीमा मात्र केन्द्रित नभएर फोनहरूको गुणस्तरमा पनि ध्यान दिँदै आएको कम्पनीको दाबी छ ।
इन्फिनिक्स मोबाइलले युवाहरूलाई उत्कृष्ट प्रविधि र अन्य थप सुविधाहरूसहितको शानदार स्मार्टफोन उपलब्ध गराउँदै छ भने युवाहरूको जीवनलाई सजिलो र सुन्दर बनाउन मद्दत गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण