आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको अनुभव : यसरी मैले पनि कोरोनालाई जितेँ (भिडियो)

मलाई पनि कोभिड–१९ को सङ्क्रमण भयो र अहिले पूर्ण स्वस्थ्य भइसकेको छु । सुरुमा मेरी कान्छी छोरीलाई कोरोना भाइरसले छोयो । उनमा कसरी स¥यो थाहा छैन । अफिसबाट सरेको शङ्का...