आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्माले भनिन् - ‘म ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ’

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर हुन् ।  अभिनेत्री करिश्माले बाबुराम...