मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

कस्तुपले ल्याए ‘जिन्दगी पानीको फोका’

काठमाडौं । लोकगायक, सर्जक तथा संगीतकार कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी पानीको फोका’ सार्वजनिक भएको छ । विजयादशमीको अवसर पारेर सार्वजनिक गरिएको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो । ...