आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

के हो किटो डाइट ? के यसले साँच्चै ज्यानै लिन्छ ?

आधुनिक जीवनशैलीले जन्माएको असन्तुलित आहारविहार र दिनचर्याको एउटा खराब नतिजा अनावश्यक मोटोपन भएको छ । त्यो मोटोपनबाट मुक्ति पाउनका लागि मानिसहरु विभिन्न उपायहरु अपनाउने गर्छन् ।...